काठमाडौँ । इलाममा आज दिउँसो गएको पहिरोमा परेर एक जनाको मृत्यु भएको छ। रोङ गाउँपालिका–४ मानाबुङमा ६० वर्षीय वीरबहादुर राई खोल्सामा आएको लेदोयुक्त पहिरोमा पुरिएर ज्यान गुमाएका हुन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मानबहादुर राईका अनुसार, करिब १२ः०० बजे राई घरबाट करिब ३०० मिटर पश्चिमतर्फ
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।