काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई संसदीय सुनुवाइ समितिको सदस्य बनाइने भएको छ। सो जानकारी प्रतिनिधि सभा बैठकमा आज दिउँसो १ बजे सभामुख देवराज घिमिरेले दिने कार्यक्रम रहेको छ। कर्मचारीको कुलिङ पिरियड सम्बन्धी विवादपछि खतिवडाले यसअघि राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पद छोडेका
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।