काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सबै बेरुजुलाई भ्रष्टाचार ठानेर हेर्ने दृष्टिकोण नै भ्रष्टाचारी भएको बताएका छन्। शुक्रबार सार्वजनिक लेखा समितिको बेरुजुसम्बन्धी छलफलमा उहाँले यो कुरा उठाउनुभएको हो। सांसद बास्कोटाले बेरुजु र भ्रष्टाचार फरक विषय भएको बताउँदै विगतका चुनौतीहरू समाधान गर्नेतिर ध्यान दिनुपर्ने बताए।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।