बालेनविरूद्ध हर्ककाे अर्काे स्टाटस: ‘फोहोरसम्म सोहोर्न नसक्नेले के फुइँ लाउनु बेकारमा !’

काठमाडौं । धरानका मेयर हर्क साम्पाङले काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलाई घोचपेच गर्दे पुन: अर्को स्टाटस लेखेका छन्। हिजो बेलुकीदेखि बालेनलाई लक्षित गर्दै काठमाडौंको फोहोर आफू आएपछिमात्र उठाउन सुरु गरेको स्टाटस लेखेका थिए। उक्त स्टाटसमा बालेनले टिप्पणी गरेपछि आजसम्म पनि स्टाटस भाइरल नै बनेको छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com