राजनीतिक यात्रामा सहकार्य गर्न रवि लामिछाने र रमेश खरेलबीच छलफल

काठमाडौं । नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच राजनितीक छलफल भएको छ। समसामयिक राजनीतिक घटनाक्रम र राजनीतिक यात्रामा सहकार्य गरेर जाने विषयमा उनीहरूबीच आज कुराकानी भएको हो। दुवै पक्षबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा छलफल भएको हो।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com