काठमाडौं । नेकपा (एमाले) का नेता महेश बस्नेतले जेन–जी प्रदर्शन र त्यसबाट उत्पन्न परिस्थितिप्रति तीव्र असन्तुष्टि जनाएका छन्। उनले जेन–जीलाई ‘आतंककारी प्रवृत्ति’सँग तुलना गर्दै कठोर टिप्पणी गरेका हुन्। बस्नेतले भने, ‘जेन–जी भनेको आतंककारी नै हो। हिजो वाइसिएललाई आतंककारी भनिन्थ्यो, आज जेन–जी त्यही बाटोमा चलेको छ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।