अनेरास्ववियु अध्यक्ष सुजन कडरियाले लिए राजीनामा फिर्ता

काठमाडौं । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुजन कडरियाले आफ्नो राजीनामा फिर्ता लिएको घोषणा गरेका छन्। जेनजी आन्दोलनका क्रममा आफूमाथि गरिएको गोली प्रहार र आफ्नै घरमा हातहतियारसहित आक्रमणले मानसिक रूपमा गहिरो असर पारेको बताए। उनले सामाजिक सञ्जालमार्फत दिइएको राजीनामा दबाबमा मात्र लेखिएको स्पष्ट पारेका छन्।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com