काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज मन्त्रिपरिषद्को बैठक बस्दैछ। बुधबार दिउँसो निर्धारित बैठकमा सरकारका दैनिक प्रशासनिक कार्यसम्पादनसम्बन्धी विषयमा समीक्षा हुने र आवश्यक निर्णयहरू हुने सरकारका एक मन्त्रीले जानकारी दिएका छन्। बैठकमा विभिन्न मन्त्रालयका ताजा गतिविधि, नीतिगत तयारी र आगामी कार्यक्रमबारे समेत छलफल हुने
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।