जेलबाट निस्किएर रविको अपील: देश जेनजीले चाहेअनुसार चल्छ, राष्ट्रका सम्पत्ति जोगाऊँ

काठमाडौं । आज आन्दोलनकारीको दबाबपछि जेलबाट रिहा भएका रास्वपा सभापति रवि लामिछानेले देशको सम्पत्ति जोगाउन सबैलाई संयम अपनाउन अपील गरेका छन्। उनले आफ्नो अपीलमा जेन–जीको परिकल्पना अनुसार देशको नेतृत्व अघि बढ्नुपर्ने स्पष्ट पार्दै राष्ट्रिय सम्पत्ति र संवेदनशील दस्तावेजहरूको सुरक्षा अपरिहार्य भएको बताएका छन्। अपिलको पूर्णपाठ

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com