देश सही ट्र्याकमा ल्याउन एमालेको जित आवश्यक छ : ईश्वर पोखरेल

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा ईश्वर पोखरेलले चुनावी अभियानलाई तीव्रता दिएका छन्। नेकपा (एमाले)का उम्मेदवार पोखरेल यतिबेला घरदैलो कार्यक्रममार्फत टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। घरदैलोका क्रममा उनले स्थानीय बासिन्दासँग भेटघाट गर्दै आफ्ना विकास योजना र प्राथमिकताबारे जानकारी गराउँदै आएका छन्।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com