काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिजो (शुक्रबार) साँझ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा करिब ४० मिनेटसम्म रोकेर सोधपुछ गरिएको छ । स्रोतका अनुसार दिल्लीस्थित नेपाली दूतावासको लिखित अनुरोधपछि भारतीय सुरक्षाकर्मीले उनलाई केही समय ‘डिटेन’ गरेका थिए । दूतावासले प्रसाईंलाई नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौं फर्कन
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।