जेनजीको जुलुसमा सहभागीले च्याते प्रधानमन्त्री ओलीको फोटो

काठमाडौं । सरकारविरुद्ध सडकमा उत्रिएका (Gen Z जेन–जेड) युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर च्यातेका छन्। माइतीघरदेखि नयाँबानेश्वरतर्फ अघि बढेको जुलुसले बबरमहलस्थित नेपाल टेलिकम कार्यालय अगाडि पोलमा राखिएको ओलीको फोटो झारेर च्यातेको हो। भ्रष्टाचार, बेथिती र सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धको विरोधस्वरूप युवाहरू स्वस्फूर्त रूपमा सडकमा उत्रिएका

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com