रामेछापमा रास्वपाका बुढाथोकी विजयी

काठमाडौं । रामेछापबाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कृष्णहरि बुढाथोकी विजयी भएका छन्। उनले २४ हजार ८०८ मत प्राप्त गर्दै निर्वाचन जितेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका माधवप्रसाद ढुंगेलले १७ हजार ६०९ मत प्राप्त गरे। नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र खड्का १६

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com