हेटौंडाका उपमेयरमाथि कुटपिट

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँमाथि कुटपिट भएको छ। मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्काका अनुसार हेटौंडा–२ बुद्धचोकस्थित आफ्नै कपडा पसल बानियाँ ट्रेडर्स अगाडि उपमेयर बानियाँलाई स्थानीय पुरुषोत्तम खड्काले हातपात गरेका हुन्। ५२ वर्षीय खड्का हेटौंडा–१ निवासी हुन्। उनलाई घटनापछि प्रहरीले नियन्त्रणमा लिएको एसपी

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com