काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आयोजक समितिले पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई उद्घाटन समारोहमा विशिष्ट अतिथि बन्ने निम्तो दिएको छ। दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार, निम्तो पत्रमा हालको बदलिएको राजनीतिक परिस्थितिमा पार्टीको नीति, संगठन र नेतृत्वलाई जनभावनाअनुरुप थप सुदृढ
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।