जनेजी आन्दोलनमा मृत्यु भएकालाई शहीद र मृतकका परिवारलाई १० लाख दिने घोषणा

काठमाडौं । सरकारले जेन–जी आन्दोलनमा ज्यान गुमाउनेहरूलाई शहीद घोषणा गरेको छ। साथै, घाइतेहरूको निःशुल्क उपचार र मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरिएको मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिएका छन्। मुख्यसचिव अर्यालका अनुसार हाल नयाँ सरकारले सेवा प्रवाहमा ठूला चुनौतीहरूको सामना गर्नुपरेको छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com