काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ठूला राष्ट्रमाथी दबाब बढाउने र सानाको नेतृत्व नेपालले गर्नुपर्ने बताएका छन्। सर्वोच्च शिखर आरोहण तयारीका लागि बेसक्याम्पमा प्रशिक्षणरत शर्माले राजधानीमा जारी सगरमाथा सवादको सफलताको कामना गर्दै नेपालले साना देशहरुको नेतृत्व गर्दै पर्यावरण सुरक्षाका लागि पहल गर्नुपर्ने बताएका छन्
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।