काठमाडौं । अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह विवाह बन्धनमा बाँधिएका छन् । सविनले यसबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । यी दुई जना लामो समयदेखि प्रेम सम्बन्धमा थिए । फिल्म वृत्तमा यो जोडी रुचाइएका जोडीमध्ये पर्छ ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।