पारस खड्काले लिजेन्डस् लिग क्रिकेट खेल्ने

काठमाडौँ । नेपाली क्रिकेट टीमका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले लिजेन्डस् लिग क्रिकेट खेल्ने भएका छन् । लिगका लागि पारस गुजरात टिममा आबद्ध भएका हुन् ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com