कास्की केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं । कास्की केन्द्रविन्दु भएर भुकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ९ बजेर ५३ मिनेट जाँदा ४ रेक्टरस्केलको भूकम्प गएको हो । कास्की तथा आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पबाट केही क्षति भयो/भएन भन्ने बारे अहिलेसम्म केही

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com