भारतीय सेनाको ठुलो कारबाही : १२ माओवादी कार्यकर्ताको शव फेला

एजेन्सी । भारतको छत्तीसगढ राज्यअन्तर्गत पश्चिम बस्तर डिभिजनको घना जंगल क्षेत्र (बीजापुर–दन्तेवाडा अन्तर–जिल्ला सिमाना) मा भारतीय सुरक्षाबलले माओवादीविरुद्ध हालैका महिनाकै सबैभन्दा ठुलो कारबाही सञ्चालन गरेको छ। संयुक्त खोजी तथा कम्बिङ अभियानका क्रममा हालसम्म १२ जना माओवादी कार्यकर्ताको शव फेला परेको सुरक्षास्रोतले जनाएको छ। छत्तीसगढका मुख्यमन्त्री

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com