रवि आफैँले सार्वजनिक गरे रकम लिएको हुँ भनेर सहिछाप गरेको कागज, भने- ‘तर, कागजी प्रक्रिया मात्रै’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ग्यालेक्सी टिभीको सेयर खरिदबिक्री प्रकरणमा मुछिएको बारे आफूमाथि उठेका प्रश्नको जवाफ दिने भन्दै पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमा उनले १ करोड ८० लाखको भौचर कसैले भरिदिए पनि आफ्नो खातामा रकम नआएको दाबी गरे ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com