ललितपुर। ललितपुरको जावलाखेलस्थित चिडियाखानाभित्र रहेको पोखरीमा डुबेको अवस्थामा भेटिएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार अन्दाजी ५५ वर्षीय पुरुष सोमबार बिहान पोखरीमा डुबेको अवस्थामा फेला परेका थिए । उनलाई तत्काल उद्धार गरी पाटन अस्पताल लगिएको थियो । अस्पताल
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।