काठमाडौं । अछामको मंगलसेन नगरपालिका–५ मा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनामा मंगलसेन नगरपालिका–३, लाछीमाना निवासी अन्दाजी ४८ वर्षीय निर्प बोगटीको मृत्यु भएको हो। सु.प.प्र.०१००१ ह ६११३ नम्बरको अटो अनियन्त्रित भई सडकमा पल्टिँदा बोगटी घाइते भएका थिए। उनलाई उपचारका लागि
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।