काठमाडौं। नेपाल केरा उत्पादक महासंघ ले सरकारसँग केरा आयात नखुलाउन माग गरेको छ। महासंघले स्वदेशी उत्पादनलाई प्रोत्साहन गरे १–२ वर्षभित्रै नेपाल केरामा आत्मनिर्भर बन्न सक्ने दाबी गरेको हो। मंगलबार जारी विज्ञप्तिमा महासंघले बजारमा बिचौलियाको प्रभावका कारण किसान र उपभोक्ता दुवै मारमा परेको उल्लेख गरेको छ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।