सोमबार त्रिभुवन विमानस्थलबाट अहिलेसम्मकै धेरै अन्तर्राष्ट्रिय उडान

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजो (सोमबार)अहिलेसम्मकै धेरै अन्तर्राष्ट्रिय उडान भएका छन् । विमानस्थलका अनुसार सोमवार १ सय १४ वटा उडान तथा अवतरण भएका छन् । १ सय १४ वटा उडानबाट १६ हजार ५ सय ९ जना यात्रु ओहोरदोहोर गरेका विमानस्थलले जनाएको छ ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com