वाइवाइ चाउचाउले आइपिओ जारी गर्ने

काठमाडाैं । वाइवाइ चाउचाउ उत्पादक चौधरी ग्रुप अन्तर्गत सिजी फुड्सले आइपिओ जारी गर्ने भएकाे छ । सिजी फुड्सले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको हाे । सोमबार समाजिक सञ्जाल एक्स (ट्विटर) मा लेख्दै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले छिट्टै सर्वासाधारणका लागि आइपिओ जारी गर्ने बताएका हुन्।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com