दाङ- दाङमा लागुऔषध गाँजासहित २ व्यक्ति पक्राउ परेका छन्।पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं.२ कुमारगढी बस्ने ३७ वर्षीय सदिल मिया र राप्ती गाउँपालिका वडा नं.९ घोसखोला निवासी ४५ वर्षीय शिव मोहोमद मिया रहेका छन्। राप्ती गाउँपालिका वडा नं. ९ कोइराले भन्ने स्थानबाट उनीहरूलाई पक्राउ गरिएको
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।