दुर्घटनाग्रस्त अवस्थामा भेटियो रुसी विमान

एजेन्सी। रुसी उद्धारकर्मीहरूले बेपत्ता भइरहेको विमान फेला पारेका छन् । आफ्नो गन्तव्यभन्दा १६ किमी पर रहँदा विमान बेपत्ता भएको थियो । उद्धारकर्मीहरूले दुर्घटनाग्रस्त अवस्थामा विमान भेट्टाएका हुन् । आपत्कालीन अधिकारीहरूका अनुसार अंगारा एयरलाइन्सको एएन–२४ विमानमा ४३ यात्री र चालक दलका ६ जना सदस्य सवार थिए

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com