काठमाडाैं । इजरायली सेनाले गाजा सहरका बासिन्दालाई शनिबार योजनाबद्ध आक्रमणअघि त्यस क्षेत्र छोड्न निर्देशन दिएको छ। सेनाले आक्रमणको समयसीमा नतोकेको भए पनि तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ। सैन्य प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जालमार्फत गाजाको दक्षिणी तटमा रहेको अल-मवासी क्षेत्रमा जान निर्देशन दिएका छन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।