काठमाडाैं । भारत शासित जम्मु–कश्मीरको कुलगाम जिल्लामा सुरक्षाकर्मी र आतङ्ककारीबीच भएको भीडन्तमा दुई जना आतङ्ककारी मारिएका छन्। कुलगामको अखल क्षेत्रमा बिहीबार रातिदेखि जारी सुरक्षाबलको अपरेशनमा अहिलेसम्म दुई आतङ्ककारीको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। भारतीय सेना, जम्मु–कश्मीर प्रहरी, केन्द्रीय रिजर्भ प्रहरी बल (CRPF) र विशेष
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।