वासिङ्टन । टेस्लाका प्रमुख एलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग माफी मागेका छन्। उनले बुधबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै आफ्नो गल्ती स्वीकार गरेका हुन्। ‘गत हप्ता राष्ट्रपति ट्रम्पबारे मैले गरेका केही पोस्टहरूका लागि मलाई पछुतो । केहीले हद पार गरेको थियो,’ मस्कले लेखेका छन्
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।