काठमाडौं । हर्मुज जलडमरूमध्यको नियन्त्रणलाई लिएर इरान र अमेरिकाबीच तनाव बढेको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) नौसेनाका कमान्डरले अमेरिकी नौसैनिक जहाजलाई उक्त जलमार्गमा पर्खिरहेको र आक्रमण गरी डुबाउन तयार रहेको चेतावनी दिएका छन्। आईआरजीसीले हर्मुज जलडमरूमध्यमा आफ्नो पूर्ण नियन्त्रण रहेको दाबी गरेको छ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।