देउवाले गरे तीन नेतासँग साढे दुई घण्टा छलफल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा तथा विश्वप्रकाश शर्माबीच पार्टीका चार मुख्य विषयमा साढे दुई घण्टासम्म गहन छलफल भएको छ। आज बिहान १० बजे देउवा निवास बूढानीलकण्ठमा सुरु भएको बैठक दिउँसो साढे १२ बजे सम्म चलेको थियो।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com