काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल चीन प्रस्थान गरेका छन्। उनी चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को निमन्त्रणामा ‘विश्व सभ्यता संवाद’ कार्यक्रममा सहभागी हुन गएका हुन्। खनाल सोमबार चीनको हेनान प्रान्तको भ्रमणमा जाने कार्यक्रमअनुसार बेइजिङ प्रस्थान गरेका हुन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।