गरिमाका आमा–बुबासँग गृहमन्त्री गुरुङले थाले छलफल

काठमाडौं । बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमाबुबासँग गृहमन्त्रालयमा छलफल सुरु भएको छ। गृहमन्त्री सुधन गुरुङसहित मन्त्रालयका अधिकारीहरूको टोलीले गरिमाका बुबा मनोज चौधरी र आमा मानमती चौधरीसँग शनिबार छलफल गरिरहेको हो। पीडित परिवार आजै दिउँसो सिमरा विमानस्थलबाट काठमाडौं आएका थिए।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com