काठमाडौं । सिराहा प्रहरीले लागु औषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार शनिबार राति सिराहा गोलबजार ३ स्थित विकास होटल अगाडी मोटरसाइकलमा आउँदै गरेका व्यक्ति शङ्का लागि चेकजाँच गर्दा ११.६२ मिलिग्राम ब्राउन सुगर सहित अभियुक्तहरू पक्राउ परेका हुन्
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।