सुदूरपश्चिमका मुख्यमन्त्री शाह र रेशम चौधरीबीच गोप्य भेटवार्ता

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह शनिबार नाउपा (नागरिक उन्मुक्ति पार्टी) का संरक्षक रेशम चौधरीको बर्दियास्थित निवास पुगे । कांग्रेस सभापति शेरबहादुर देउवाको सन्देश बोकेर पुगेका शाहले चौधरीसँग करिब एक घण्टा छलफल गरेका हुन् । गत बिहीबार शाहले नाउपाका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई पदमुक्त गरेपछि नाउपा आक्रोशित भएको थियो । त्यसको भोलिपल्ट, शुक्रबार,

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com