काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलनामा कारबाही माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गरिएको छ। अधिवक्ता अनन्तराज लुईंटेलसहितको समूहले थापाले अदालतको गरिमाविपरीत अभिव्यक्ति दिएको भन्दै कारबाहीको माग गर्दै निवेदन पेश गरेका हुन्। सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुँइकेलले यसबारे जानकारी दिएका छन्। प्रवक्ताका
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।