काठमाडौं । ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाङ्काल गाउँपालिका –६ ठूलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाउँदा सवइञ्जिनियरको मृत्यु भएको छ। महाङ्काल गाउँपालिका–६ का वडाअध्यक्ष विनोद चौलागाईंले दिएको जानकारीअनुसार मृत्यु हुनेमा सवइन्जिनियर २१ वर्षीय सविन दाहाल छन्। बुधबार साँझ ठूलादुर्लुङस्थित भर्याङखोल्सामा आएको बाढीले बगाउँदा महाङ्काल–४ कालेश्वर स्थायी ठेगाना
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।