नवलपरासीमा सर्पडसाइबाट एक महिलाको मृत्यु

काठमाडाैं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–६ भण्डारमा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ। स्थानीय ४६ वर्षीया शान्ति डुम्रेललाई बुधबार राति घरमै भाँडा माझ्ने क्रममा दाहिने खुट्टामा सर्पले डसेको थियो। सर्पदंशपछि तत्कालै कालीगण्डकी अस्पताल, कावासोती लगिए पनि उपचारका क्रममा राति नै उनको मृत्यु भएको

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com