पोखरा । पोखरामा दुर्गा प्रसाईंमाथि केरा प्रहार भएको छ। पोखरा अंमरसिंहमा आयोजित कार्यक्रममा सहभागी हुन आएका प्रसाईंलाई र्यालीका क्रममा केरा प्रहार भएको हो। प्रसाईंमाथी केरा प्रहार भएको भिडिओ सामाजिक संजालमा भाइरल छ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।