काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मंगलबार साँझ उपत्यका अपराध अनुसन्धान कार्यालयले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कार्यालयमै पक्राउ गरेर सरकारले लज्जास्पद काम गरेको टिप्पणी गरेका छन् । भट्टराईले सामाजिक सञ्जाल एक्समार्फत ‘प्रचण्ड’ नेतृत्वको सरकारले उनलाई पक्राउ गर्नु लज्जास्पद भएको प्रतिक्रिया दिएका हुन्। ‘माओवादी जनयुद्धको
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।