नेपाली निर्देशकद्वारा हिन्दी फिल्म ‘सल्तनत’को घोषणा

काठमाडौं । नेपाली फिल्म उद्योगका निर्देशक तथा कलाकारहरूको सहभागिता तथा उमर प्रोडक्सनको प्रस्तुतिमा भारतीय फिल्म ‘सल्तनत’ को घोषणा भएको छ। राजनीतिक द्वद्धकथामा आधारित यस फिल्मलाई नेपाली फिल्मकर्मीहरूको अन्तर्राष्ट्रिय स्तरको पहिलो ठूलो सहकार्य परियोजनाका रूपमा लिइएको छ। फिल्मको निर्देशन सपेन्द्र धिताल र तबरेज आलमले गर्ने छन्।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com