काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु दर्सना ले नयाँ सांसदहरूको क्षमता अभिवृद्धिका लागि तालिम (ट्रेनिङ) बजेट छुट्याउन सरकारसँग माग गरेकी छन्। राजश्व तथा व्यय अनुमानमाथिको छलफलमा भाग लिँदै उनले पहिलोपटक संसद्मा आएका सांसदहरूलाई संसदीय अभ्यासबारे पर्याप्त अनुभव नहुने भएकाले प्रशिक्षण आवश्यक रहेको बताइन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।