ओली र लेखकलाई पक्राउ गर्न दिएको आदेशको पत्र सार्वजनिक

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दिएको आदेशको पत्र सार्वजनीक गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेलगत्तै ओली र लेखकलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी हेडक्वार्टरलाई दिएको र हेडक्वार्टरले जिल्लालाई दिएको आदेशको पत्र सार्वजनिक भएको भएको हो

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com