कैलाली १ मा रेशमविरुद्ध उजुरी

काठमाडाैं । कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका रेशम चौधरीविरुद्ध दाबी बिरोधमा उजुरी परेको छ । निर्वाचन अधिकृतको कार्यालयले भोलि १० बजे उजुरी विरुद्ध प्रमाण पेश गर्ना जानकारी गराइएको छ । सर्वोच्च अदालतबाट जन्मकैद फैसला भएको हुँदा उम्मेदवारी रद्ध गर्न उजुरी परेको छ

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com