जनताको करबाट सञ्चालित सञ्चारमाध्यमको प्रभावकारिता मूल्याङ्कन गरिन्छ : सञ्चारमन्त्री

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले जनताको करबाट सञ्चालित सञ्चारमाध्यमको कार्यक्षमता र प्रभावकारितामाथि नियमित मूल्याङ्कन गरिने बताएका छन्। मन्त्रालयले आयोजना गरेको विषयगत समितिको बैठकमा बोल्दै मन्त्री तिमिल्सिनाले सरकारी अनुदान तथा लोककल्याणकारी विज्ञापनको नाममा खर्च भइरहेको रकमको उपयोगितामाथि गम्भीर समीक्षा आवश्यक रहेको बताए।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com