हेटौंडा। हेटौंडाको पदमपोखरी -१३ को एक शान्त साझ, फेन्चु लामा आफ्ना ड्रागन फ्रुटका बोटहरु नियालिरहेका छन् । कहिले बिरुवाहरुको सुक्ष्म निरीक्षण गरिरहेका छन् भने कहिले सहयोगी कामदारहरूलाई केही निर्देशन दिइरहेका छन्। उनको यो चालमा एउटा दृढ आत्मविश्वास देखिन्छ- अनुभवले मात्र होइन, आफ्नै संकल्पले सँगालिएको आत्मविश्वास
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।