काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले शपथ ग्रहण गरेका छन्। प्रथम महाधिवेशनबाट निर्विरोध रूपमा सभापतिमा निर्वाचित भएका लामिछानेलाई शुक्रबार निर्वाचन आयोगका प्रमुख भुवन केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।